Laxman

त्रिभुवन विश्वविद्यालयबाट मानवशास्त्रमा स्नातकोत्तर सामीप्यराज तिमल्सेना मुख्यतः सिनेमा रिपोर्टिङमा रुचि राख्छन् । नागरिक दैनिक र अन्नपूर्ण सम्पूर्णमा इन्टरटेनमेन्ट ब्युरो चिफको रुपमा काम गरेका उनले दर्जन बढी नेपाली सिनेमाको पटकथा लेखेका छन् । ‘कागबेनी’, ‘गोपी’, ‘ड्रिम्स’ ,‘नाइँ नभन्नू ल ४÷५’, ‘ए मेरो हजुर २’ उनले लेखेका केही प्रतिनिधी फिल्म हुन् । पूर्वीय दर्शनमा रुची राख्ने सामीप्य बागबजारस्थित पद्यकन्या क्याम्पसमा समाजशास्त्र ÷मानवशास्त्र विषय अध्यापन गराउँछन् ।

कोरोना कालमा फिल्मको अन्तरंग दृश्य खिच्ने काइदा

२०७७ भदौ ८ गते ६:०२ by सामीप्य
कोरोना कालमा फिल्मको अन्तरंग दृश्य खिच्ने काइदा

विश्वका २ सय १३ देशलाई गाँजेको कोरोना महामारी तत्काल निर्मुल हुने छाँट छैन । ६ महिनादेखि यसको अन्त्यको प्रतीक्षा गरिरहेको फिल्ममेकर काममा फर्कन अधैर्य छन् । यसमा पनि कतिपय फिल्ममेकर फिल्म खिच्न मैदानमा गइसकेका छन् । तर, सुटिङमा गएर सामाजिक दूरीसहित अरु दृश्य खिच्न जेनतेन सम्भव भएपनि अन्तरंग दृश्य कसरी खिच्ने भन्ने कुराले धेरै निर्माता÷